होमपेज / राजनीति
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने भएका छन् ।
शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय भएको हो ।
मत विभाजन आइतबार बस्ने बैठकमा हुने बताइएको छ ।