होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा केही आयोगको गठन गरिएको छ ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले ९९ सदस्यीय जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ । त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।बैठकले पेशलकुमार खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन गरेको छ ।