होमपेज / राजनीति
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् ।
शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव टेबुल गराएपछि कात्तिक ४ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।त्यसपछिको प्रक्रिया भने कात्तिक ४ गतेपछि मात्र सुरु हुने भएको छ ।
अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।