ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो

रक्षामन्त्री हुँदै मिनेन्द्र रिजाल,ज्ञानेन्द्र कार्कीको जिम्मेवारी हेरफेर

नेपालगाथा २०७८ आश्विन २२ गते शुक्रबार १४:५३:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ ।

देउवानिकट स्रोतका अनुसार आज डा. मिनेन्द्र रिजालले रक्षा, दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीका रूपमा सपथ लिनेछन्।अहिले कानुन मन्त्री कार्की छन्। उनी सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा सर्ने भएका छन्। 

रेग्मी सभापति देउवानिकट हुन् भने चौधरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top