होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने भएको छ ।
पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।नेकपा (एस)ले जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग एकता गरेर चुनाव चिन्ह तय गर्न लागेको हो ।
बैठकले चार पदाधिकारी मनोनयन गरेको छ ।