ट्रेण्डिङ

होमपेज / राजनीति

आज पनि मन्त्रिमण्डल विस्तार नहुने

नेपालगाथा २०७८ आश्विन २१ गते बिहीबार १७:३९:३४ मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले आज पनि भागबण्डा मिलाउन सकेन । 

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।चारवटा मन्त्रालय मात्र दिएपछि गठबन्धनको एक घटक नेकपा एस असन्तुष्ट छ । त्यस्तै लोसपालाई पनि भाग छुट्याएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव पनि रुष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top