ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्‍दै

प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने

नेपालगाथा २०७८ आश्विन १९ गते मंगलबार १०:०४:२३ मा प्रकाशित

काठमाडौं ।प्रतिनिधिसभाको बैठक आज बस्‍दैछ ।  दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन् । 

यसअघि संसदकाे गतिराेध अन्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेकाे सर्वदलीय बैठक एमालेले बहिस्कार गरेकाे थियाे । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top