ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषदमा मैले भाग खोजेको कुरा सत्य होइन-प्रधानन्यायाधीश

नेपालगाथा २०७८ आश्विन १८ गते सोमबार १२:५७:३७ मा प्रकाशित

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँग मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झूटो भएको बताएका छन् ।

सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग आज बिहान भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने बताए ।त्यसरी समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बार एसोसिएसनक पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई भेटेर त्यसबारे चासो राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top