ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित

नेपालगाथा २०७८ आश्विन १७ गते आइतबार १४:१५:१३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top