नेपालगाथा २०७८ आश्विन १५ गते शुक्रबार १५:४१:२३ मा प्रकाशित
काठमाडौं । नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ ।अध्यक्षको नेतृत्वमा सचिवालय गठन गर्ने प्रस्ताव पेस गरिएको छ । एमालेको विधान महाधिवेशन गोदावरीमा जारी छ ।