ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिन्छ : पुष्पकमल दाहाल प्रचण्ड

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १३:५७:२४ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् । सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ ।’ उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top