ट्रेण्डिङ

होमपेज / राजनीति

सम्पति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई नियुक्त

नेपालगाथा २०७८ आश्विन १२ गते मंगलबार १८:०४:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री मातहतमा रहेको सम्पति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई नियुक्त भएका छन्। 

तसाता बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई जिम्मेवारी दिएको हो।भट्टराई यसअघि भक्तपुरका प्रमुख जिल्ला अधिकारी थिए। प्रजिअ भएको एक वर्ष नपुग्दै सरकारले उनलाई विभागको जिम्मेवारी दिएको हो। उनले प्रजिअको जिम्मेवारी २०७७ मंसिर १५ गते पाएका थिए।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top