ट्रेण्डिङ

होमपेज / राजनीति

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

नेपालगाथा २०७८ आश्विन ११ गते सोमबार १४:४८:५१ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो । भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top