होमपेज / राजनीति
काठामडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आफूहरू सफलतापूर्वक अगाडी बढिरहेको बताएका छन् ।
ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् ।ओलीले अहिले केही धक्का खाएर प्रतिपक्षी भूमिकामा पुगे पनि फेरी सम्हालिएर अगाडि बढ्न सक्ने बताए ।
कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’उनले एमालेसँग सरकारमा रहँदा गरेका कामहरूको फेहरिस्त रहेको बताए ।