ट्रेण्डिङ

होमपेज / राजनीति

नेम्वाङले भने-पार्टी फुटाउने र ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाए

नेपालगाथा २०७८ आश्विन ३ गते आइतबार १४:१०:३८ मा प्रकाशित

काठमाडौं । पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बताएका छन्।

‘हाम्रो पार्टीको सरकारको विरूद्धमा, केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ। सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ। महत्वपूर्ण मेडल।’

उनले पदकका विषयमा आफूलाई आश्चर्य लागेको पनि सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top