ट्रेण्डिङ

होमपेज / राजनीति

अखिल अध्यक्षमा बराल र महासचिवमा बडाल चयन

नेपालगाथा २०७८ आश्विन ३ गते आइतबार ०९:५७:४५ मा प्रकाशित

काठमाडौं। अनेरास्वबियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । सचिवालय बैठकमा अध्यक्ष ऐन महरले बिदा लिनुभएपछि उपाध्यक्ष बराललाई अध्यक्षमा चयन गरेको हो । बैठकले सर्वसम्मत रुपमा सुनीता बराललाई अध्यक्ष र समिर बडाललाई महासचिव चयन गरेको बैठकस्थलमा रहेकी अनेरावबियू केन्द्रीय सदस्य प्रियंका भण्डारीले जानकारी दिनुभयो ।

महर नेकपा गठनसँगै अनेरास्वबियुको नेतृत्वमा पुग्नुभएको थियो । महरपछि अखिलको नेतृत्व बरालले पाउनु भएको हो । महरसँगै अध्यक्षका दावेदार अन्य पदाधिकारीले भने अखिलबाट बिदा लिएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top