ट्रेण्डिङ

होमपेज / राजनीति

सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त

नेपालगाथा २०७८ भाद्र ३० गते बुधबार १८:४२:१७ मा प्रकाशित

काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top