ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दैँ

नेपालगाथा २०७८ भाद्र २९ गते मंगलबार १२:१२:०४ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक मंगलबार(आज) ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको एक नेताले बताएका छन् । साथै बैठकमा सदनमा भइरहेको अवरोधबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top