ट्रेण्डिङ

होमपेज / राजनीति

प्रमुख प्रतिपक्षी एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव

नेपालगाथा २०७८ भाद्र २८ गते सोमबार १७:३६:३९ मा प्रकाशित

काठमाडौँ । संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top