ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

नेपालगाथा २०७८ भाद्र १६ गते बुधबार १७:०२:४० मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top