ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सभामुख र निर्वाचन आयोगविरुद्ध गयो अदालत

नेपालगाथा २०७८ भाद्र १६ गते बुधबार १६:२०:३४ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top