होमपेज / राजनीति
काठमाडौं । पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति नेपाल नामक पार्टीको घोषणा भएको गरिएको हो। हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको त्रिपाठीले जानकारी दिए। उनले आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने बताएका छन्।