ट्रेण्डिङ

होमपेज / राजनीति

जेठ २ का संरचना क्रियाशील गराउने गरी एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपालगाथा २०७८ भाद्र १० गते बिहीबार १०:४५:५१ मा प्रकाशित

काठमाडौं । स्थायी समिति बैठकमार्फत सहमतिको मिलनबिन्दूमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । यो वैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक सुरु हुने एमाले कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी दिए । एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमती कार्यान्वयनकारे बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top