ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगमा माधव नेपालको टिम

पार्टी फुटाउने निर्णायक दिन

नेपालगाथा २०७८ भाद्र ९ गते बुधबार १४:११:५२ मा प्रकाशित

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको आज छिनोफानो हुँदैछ । एमालेबाट फुटेर बनेको यस पार्टीलाई प्रमाण पुगेको खण्डमा निर्वाचन आयोगले आजै प्रमाणपत्र दिनेछ ।

दर्ता सनाखतका लागि यतिबेला प्रस्तावित अध्यक्ष माधव नेपालसहितका नेताहरु निर्वाचन आयोगमा छन् । सनाखत गर्ने कार्य जारी रहेको बताइएको छ । आयोगले सो पार्टीलाई सनाखतका लागि ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top