ट्रेण्डिङ

होमपेज / राजनीति

जसपाको आधिकारिकताबारे महन्थ ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

नेपालगाथा २०७८ श्रावण ३२ गते सोमबार १८:२८:५९ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको अधिवक्ता दीपक राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top