ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

नेपालगाथा २०७८ श्रावण २९ गते शुक्रबार १६:१२:४१ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो।यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको थियो।

माओवादी केन्द्रले भोली (शनिबार)का लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top