ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने

नेपालगाथा २०७८ श्रावण १७ गते आइतबार १८:०७:४४ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आइतबार (आज) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सोमबार (भोलि) फेरि बस्नेगरी सकिएको हो । बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top