ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले स्थायी कमिटी बैठकआइतबारसम्मका लागि स्थगित

नेपालगाथा २०७८ श्रावण १६ गते शनिबार १८:५४:५६ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनले अध्यक्ष ओलीले विघटित कार्यदलको प्रगति विवरण सुनेर आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top