ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

नेपालगाथा २०७८ श्रावण १५ गते शुक्रबार १७:५९:०३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७’ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top