ट्रेण्डिङ

होमपेज / राजनीति

 जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १५:०८:५६ मा प्रकाशित

काठमाडौँ — जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई निर्वाचन आयोगमा झिकाइएको छ ।

 जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्  । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।

चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह नै आयोगमा खटिएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top