ट्रेण्डिङ

होमपेज / राजनीति

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी पुगे निर्वाचन आयोग

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १५:००:४४ मा प्रकाशित

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

कारागारभित्रै हस्ताक्षर गर्न अस्वीकार गरेका चौधरीलाई प्रहरीले सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित गराएको हो ।जसपाको केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले जेलभित्रै पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगले उनलाई आयोगमै उपस्थित गराउन भनेको थियो । 

चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top