ट्रेण्डिङ

होमपेज / राजनीति

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १३:१०:४२ मा प्रकाशित

काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाइएको हो । बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफल सहित निर्णय हुने बताइएको छ । मन्त्रिपरिषद्ले पूर्णता पाइ नसकेको अवस्थामा त्यसबारेमा पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थप गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top