ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीबीच भेटवार्ता

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार १७:३३:४१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top