ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलायो

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार १७:१३:५२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार (आज) बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ। २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । उक्त बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top