ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार ०९:३३:४३ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाइएको हो । आजको बैठकमा सरकारमा जाने मन्त्रीहरूको बारेमा छलफल हुने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top