ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे

नेपालगाथा २०७८ श्रावण ५ गते मंगलबार १८:३७:०३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार पुगेका छन्। बिरामी रहेकी प्रचण्डकी पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top