ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले केन्द्रीय कमिटी बैठकबाट १० बुँदे सहमति अनुमोदन

नेपालगाथा २०७८ श्रावण ४ गते सोमबार १३:५१:४९ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको हो ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top