ट्रेण्डिङ

होमपेज / राजनीति

देउवालाई विश्वासको मत दिन तयारी 

नेपालगाथा २०७८ श्रावण ३ गते आइतबार २०:०९:२२ मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनका लागि संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। देउवा प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top