ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश

नेपालगाथा २०७८ श्रावण ३ गते आइतबार १८:००:५५ मा प्रकाशित

काठमाडौँ– प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ ।

संसदको पहिलो बैठकमा अध्यादेश पेस गर्ने नियम अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा १६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top