ट्रेण्डिङ

होमपेज / राजनीति

 नेकपा एमालेका उपाध्यक्ष भीम रावलकाे प्रतिनिधि सभा सदस्यबाट राजीनामा

नेपालगाथा २०७८ श्रावण ३ गते आइतबार १६:२१:१५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । अनैतिक खेलमा नलाग्ने भन्दै आफूले राजनीमा दिएको उनले बताए । 

‘यस्तो अनैतिक खेलमा मेरो सहभागिता हुँदैन । म संसद सचिवालयमा दर्ता गर्न आएको छु । केहीबेरमा राजीनामाको पत्र बुझाउन बानेश्वरस्थित संसद भवनमा जान्छु,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top