ट्रेण्डिङ

होमपेज / राजनीति

 प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले लिए सपथ

नेपालगाथा २०७८ श्रावण २ गते शनिबार १९:२७:५७ मा प्रकाशित

जनकपुरधाम । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ लिएका छन् ।

शनिबार प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top