ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेस पदाधिकारी बैठक आज नबस्ने

नेपालगाथा २०७८ असार ३१ गते बिहीबार ११:४७:०३ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बोलाइएको पदाधिकारी बैठक नेताहरूको कार्यव्यवस्तताका कारण स्थगित भएको हो । बैठक अब शुक्रवार बस्ने एक नेताले जानकारी दिए ।

शुक्रवार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ। भदौमा पार्टीको १४ औैं महाधिवेशनको कार्य तालिका तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top