ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन : देउवा

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १९:०१:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

शपथ ग्रहणका लागि शीतलनिवास पुगेका देउवाले विज्ञप्ति नसच्याए शपथ नगर्ने अडान राखेका थिए ।मंगलबार राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन।

देउवाले भने, ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top