ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १८:१४:३१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने टुंगो लागेको छ । खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।

 उनहरुलाई केहीबेरपछि मन्त्रीमा शपथ गराउन लागेको कांग्रेसले जनाएको छ ।यस्तै, कार्की मन्त्री बन्ने पक्का भएपनि मन्त्रालयको टुंगो भने अझै लागिसकेको छैन । यस्तै आज देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top