ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसासलाई मन्त्री बनाउने

शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्ने

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १७:५१:५३ मा प्रकाशित

काठमाडौँ — नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसासलाई मन्त्री बनाउने भएको छ । शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्। 

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

तर मन्त्रालयको टुंगो लागिनसकेको स्रोतले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top