ट्रेण्डिङ

होमपेज / राजनीति

युवा संघले ब्यूँतायो ‘युथ फोर्स’

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १५:३२:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले युवा संघ युथ फोर्स ब्युँताएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै सडकमा उत्रिएको युवासंघले ‘ज्यादतीविरुद्ध लड्न’ भन्दै युथ फोर्स ब्यूँताएको हो ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्युँतिएको घोषणा गरेका थिए ।युथ फोर्सले देशभर कम्तिमा ५० हजार युवालाई परिचालन गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top