ट्रेण्डिङ

होमपेज / राजनीति

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १४:३१:४६ मा प्रकाशित

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।प्रधानमन्त्रीका रुपमा उनलाई शपश गराउन लागिएको हो । 

सर्वोच्च अदालतले देउवालई प्रधानमन्त्रीमा नियुक्त गर्न हिजो परमादेश जारी गरेको थियो । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top