ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनको बैठक बस्दै

नेपालगाथा २०७८ असार २८ गते सोमबार १६:४५:०८ मा प्रकाशित

काठमाडौं । सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी गठबन्धनमा रहेका नेताहरुको बैठक सिंहदरबारमा बस्ने जनाइएको छ ।बैठक बसेर गठबन्धनलाई अघि बढाएर लैजाने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top