होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको परिस्थितिमा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको छ ।
सर्वोच्च अदालतले गरेको फैसलामा यस्तो उल्लेख गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि गरिएको हस्ताक्षरमा कुनै ह्वीप नलाग्ने फैसला सुनाएको छ ।
सर्वोच्चले सरकार गठन प्रक्रिया संविधानको धारा ७६ को ५ मा प्रवेश गरेमा सरकारलाई समर्थनका लागि सांसदहरू स्वतन्त्र रहने व्याख्या गरेको छ ।