ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले कार्यदलले पार्टीभित्रको विवाद समाधान गर्न गर्याे १० बुँदे सहमति

नेपालगाथा २०७८ असार २८ गते सोमबार ०५:१३:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टीभित्रको विवाद समाधान गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । 

आइतबार लगातार १४ घण्टासम्म चलेको म्याराथुन छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।साथै सर्वोच्च अदालतले नेकपा खारेज गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनाएपछि पार्टीको नाममा भएका सबै निर्णय खारेज गर्ने प्रस्तावमा सहमति भएको छ ।

नेकपाको विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरुले पूर्ववत जिम्मेवारी नै पाउने भएका छन् । नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको सहमतिमा उल्लेख छ ।यस्तै पार्टीमा महत्वपूर्ण योगदान गरेकाहरुलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने उल्लेख छ ।

कार्यदलले गरेका सहमति :

प्रतिक्रिया

सम्बन्धित खवर

Top